वीरगन्ज :

मधेश केन्द्रीत दलहरूको ‘संघीय लोकतान्त्रिक मोर्चा’ गठनको घोषणा

श्रेणी : प्रदेश

5 months
Pradeep Sah
2.8kViews
1944 Shares

काठमाडौं, २१ चैत्र । मधेश केन्द्रीत विभिन्न ७ दलले ‘संघीय लोकतान्त्रिक मोर्चा’ को घोषणा गर्ने भएका छन्। मोर्चामा जनमत पार्टी, जनता समाजवादी पार्टी (नेपाल), जनता प्रगतिशील पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय मुक्ति पार्टी समावेश रहेका छन्।

संविधान संशोधन लगायतका प्रमुख विषयमा साझा धारणा निर्माण गर्न र मधेशका अधिकारहरूको रक्षा गर्ने उद्देश्यले यी दलहरूले मोर्चा गठन गर्ने निर्णय गरेका हुन्। यसले मधेशी समुदायका लागि एकजुटता र समन्वयको नयाँ अध्याय थप्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *