वीरगन्ज :

बीरगन्जमा ६० वर्षीय पुरुषको शव फेला

श्रेणी : मधेस

2 weeks
Pradeep Sah
1.9kViews
1706 Shares

बीरगन्ज,१० माघ । बीरगन्ज महानगरपालिका वडा नम्बर ९ हङकङ बजारमा एक पुरुषको शव फेला परेको छ।

पर्सा प्रहरीले दिएको जानकारी अनुसार शव ६०–६५ वर्षका एक पुरुषको हो, जसको नाम र थर स्पष्ट हुन सकेको छैन। मृतक व्यक्तिले रातो ज्याकेट र सेतो सर्ट लगाएका थिए। शव सडकमा मागी खाँदै हिंडिरहेको अवस्थामा फेला परेको बताइएको छ।

पुलिसले शवको पहिचान गर्न प्रयास गरिरहेका छन् र थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *