वीरगन्ज :

बिश्रामपुरमा निशुल्क आँखा शिविर सम्पन्न

श्रेणी : मधेस

5 months
Pradeep Sah
1.6kViews
1347 Shares

वीरगंज । बाराकाे बिश्रामपुर गाउँपालिका वडा नं. १ घाेडासहनमा बिहिबार निशुल्क आँखा शिविर सम्पन्न भएकाे छ । नेपाली कांग्रेस बाराका उपसभापति एवं बिश्रापुरका पूर्व गाउँपालिका अध्यक्ष अमिरिलाल राउत पालकाे आयाेजना शिविर सम्पन्न भएकाे हाे ।

माट्रिका आई फाउन्डेसनकाे प्राविधिक सहयाेगमा भएकाे शिविरमा ३ सय जनाले आँखा परिक्षण गराएकाे आयाेजक पालले जानकारी दिए । जस मध्ये ८२ जनामा माेतिया बिन्दु फेला परेकाे उनले वताए ।

शिविरमा बिश्रामपुर गाउँपालिकाकाे वडा नं. १ देखि ५ सम्मका आँखामा समस्या भएकाहरु लभान्वित भएकाे जनाइएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *