२०८२ बैशाख १०, बुधबार

वीरगन्ज :
०७:१३:१३

बालेन भन्छन्-साच्चिकै देश सफा गर्नुपरे, त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नुपर्छ

श्रेणी : BANNER

2 years
birgunj report
14Views
0 Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आजदेखि सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका छन् । शनिबार बिहान सामाजिक सजालमार्फत मेयर साहले सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका हुन् । उनले देश सफा गर्ने हो भने सिंहरबारका नेताहरुलाई सिस्डोलमा डम्प गर्नुपर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *