वीरगन्ज :

बालुवाटारमा प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

श्रेणी : BANNER

2 years
birgunj report
6Views
0 Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटर उनीहरुबीच भेटवार्ता भएको हो ।

उनीहरुबीच आगामी संसद बैठक र समसामयिक राजनीतिका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सभामुख निर्वाचित भएपछि प्रधानमन्त्रीसँगको यो पहिलो औपचारिक भेट हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *