श्रेणी : BANNER
      45Views
      
      
      0
      Shares
      
      
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले मनसुनजन्य प्रकोपबाट प्रभावितहरूलाई राहत दिन माग गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा सचिव भट्टराईले पूर्वी पहाडमा आएको बाढी पहिरोका कारण ३४ जनाको मृत्यु भएको तथा प्रभावित क्षेत्रमा खाद्यान्न र औषधिको अभाव भएको बताए ।
उनले ३२ जेठदेखि आएको अविरल वर्षाले ताप्लेजुङमा ६, पाँचथरमा ६ र संखुवासभामा २४ गरी ३४ जनाको मृत्यु भएको बताए । ताप्लेजुङ जोड्ने तीनवटा राजमार्ग अहिले पनि अवरुद्ध रहेको उनले बताए ।
    
    
    
									
									
									
        
        
प्रतिक्रिया