वीरगन्ज :

बागी उम्मेदवारले असोज ३१ गतेसम्म उम्मेदवारी निस्क्रिय बनाए कारबाही फुकुवा हुने

श्रेणी : BANNER

3 years
birgunj report
160Views
0 Shares

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो पार्टी तथा गठबन्धनको साझा उम्मेदवार विरुद्ध दिएको बागी उम्मेदवारी असोज ३१ गते सम्म निस्क्रिय बनाए कारबाही फुकुवा गर्ने जनाएको छ ।

कांग्रेसले बुधवार मात्रै फिर्ता नलिएका बागी उम्मेदवारहरु र तथा उनका प्रस्तावक र सर्मथकलाई ५ वर्षका लागि पार्टीबाट साधारण सदस्यता समेत नरहनेगरी कारबाही गरिएको थियो ।

बिहीबार कांग्रेसले विज्ञप्ति जारी गरी असोज ३१ गतेसम्म बागी उम्मेदवारहरु आ आफनो उम्मेदवारीहरु निस्क्रिय पारेर औपचारिक उम्मेदवारलाई सघाएमा पार्टीले गरेको कारबाही फुकुवा गर्ने जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *