वीरगन्ज :

बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता गर्न सत्ता गठबन्धनको निर्देशन

श्रेणी : BANNER

3 years
birgunj report
18Views
0 Shares

काठमाडौं । सत्ता गठबन्धनले बागी उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको हो ।

बैठकपछि गठबन्धन दलका शीर्ष नेताहरुद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, ‘बागी उम्मेदवारहरुले समयमै उम्मेदवारी फिर्ता गर्नुहोला। असोज २६ गतेको १ बजेसम्म फिर्ता नलिए पार्टीबाट निस्कासन गरिनेछ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *