वीरगन्ज :

बाँकेमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

श्रेणी : समाचार

3 years
birgunj report
13Views
0 Shares


काठमाडौ । भदौ १६ गते
बाँकेको राप्ती सोनारी गाउँपालिका–८ ठुरे जंगलमा हिजो सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४० वर्षीय पुरुष रहेका छन् । उनको सनाखत हुन सकेको छैन । गम्भिर घाईते भएका पुरुषलाई प्रहरीले उद्धार गरि अस्पताल पु¥याएलगत्तै चिकित्सकले मृत्त घोषणा गरेका थिए ।

हिजो बेलुकी पौने ८ बजे नम्बर नखुलेको सवारी साधनले पैदलयात्री ठक्कर दिई फरार भएको हो । सवारी साधन सहित फरार रहेका चालकको खोजी भैरहेको प्रहरी चौकी ढकेरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *