वीरगन्ज :

बजेट पारितका पक्षमा मत दिने एकीकृत समाजवादीको निर्णय

श्रेणी : BANNER

1 year
birgunj report
5Views
0 Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले बजेटका पक्षमा मतदान गर्ने निर्णय गरेको छ । बुधबार बसेको संसदीय दलको बैठकले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक मेटमणि चौधरीले जानकारी दिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि एकीकृत समाजवादी बजेट पास गर्न तयार भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *