वीरगन्ज :

प्रभु साहको प्रश्नः जनयुद्धकालीन मुद्दामा वारेण्ट काट्ने र गौर हत्याकाण्डका अपराधीसँग घाटी जोड्नेहरुलाई के भन्नुहुन्छ ?

श्रेणी : BANNER

2 years
birgunj report
14Views
0 Shares

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले समाजवादी मोर्चा घोषणालाई लिएर असन्तुष्टि व्यक्त गरेका छन् । मंगलबार सामाजिक संजालमार्फत अध्यक्ष साहले भनेका छन्,‘जनयुद्धकालीन मुद्दामा वारेण्ट काट्ने र गौर हत्याकाण्डका अपराधीसँग घाटी जोड्नेहरुलाई के भन्नुहुन्छ ?’

सोमबार नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मोर्चाको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । अध्यक्ष साह जसपा अध्यक्ष उपेन्द्र यादवसँग असन्तुष्ट छन् । उनले मोर्चामा यादव सहभागी भएकोमा असन्तुष्टि पोखेका छन् ।

https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2FPrabhuSahNp%2Fposts%2Fpfbid023FEs3jjCHtXYT9nWSPaxgHpb5opVPrS5tRmTViqv3yPvPfH2wiG4F3nDtZDYi49Gl&show_text=true&width=500

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *