वीरगन्ज :

प्रधानसेनापति अशोक राज सिग्देल शीतल निवास पुगे, अन्तरिम सरकारबारे छलफल

श्रेणी : BANNER

19 hours
Pradeep Sah
1.8kViews
1439 Shares

काठमाडौं,२७ भदौ । मुलुकमा अन्तरिम सरकार गठनको गृहकार्य भइरहेका बेला प्रधानसेनापति अशोक राज सिग्देल राष्ट्रपति निवास शीतल निवास पुगेका छन् ।

जेन-जी आन्दोलनको मागअनुसार पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनाउने सैद्धान्तिक सहमति भए पनि यसमा देखिएका कानुनी जटिलताहरू सुल्झाउने प्रयास भइरहेको छ। सोही सन्दर्भमा राष्ट्रपतिले बिहानैदेखि कानुनविद्हरूसँग परामर्श गरिरहेकी छन् ।

प्रधानसेनापतिको शीतल निवास प्रवेशलाई अन्तरिम सरकार गठन र त्यसपछिको सुरक्षा व्यवस्थाबारे छलफलको रूपमा हेरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *