
श्रेणी : BANNER
44Views
0
Shares
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार अपरान्ह प्रधानमन्त्री प्रचण्डले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् ।


प्रतिक्रिया