वीरगन्ज :

प्रधानमन्त्रीले आज संसदमा विश्वासको मत लिँदै

श्रेणी : राजनीति

2 years
birgunj report
151Views
0 Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदैछन् । प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम यही पुस १० गते आफू प्रधानमन्त्रीमा नियुक्त भएको र त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधानअनुसार आज उनले विश्वासको मत लिन लागेका हुन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत प्रयोजनका लागि समय तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *