श्रेणी : राजनीति
107Views
0
Shares
काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । मंगलबार बिहान बसेको पार्टीको सचिवालय बैठकले विश्वासको मत दिने निर्णय गरेको हो ।
एजेन्डा पूरा नगरेमा फर्कन सक्ने ठाउँलाई सुरक्षित गर्दै अहिले समर्थन गर्ने निर्णय भएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले आजको संसद बैठकबाट विश्वासको मत लिंदैछन् ।
प्रतिक्रिया