वीरगन्ज :

प्रधानमन्त्रीद्वारा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल

श्रेणी : राजनीति

3 years
birgunj report
28Views
0 Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया तथा आयुक्तहरू सहभागी छन् ।

भेटवार्तामा चुनावको समीक्षा लगायतका विषयमा छलफल भएको बताइएको छ । छलफलमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने लगायत सहभागी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *