श्रेणी : प्रदेश – १
114Views
0
Shares
विराटनगर । प्रदेश एकका प्रदेश प्रमुख परशुराम खापुङले पुस २४ गते साँझ ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन् ।
आइतबार प्रदेश प्रमुख खापुङल कुनैपनि दलको स्पष्ट बहुमत नभएकाले दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् ।
प्रतिक्रिया