वीरगन्ज :

प्रदेश एकको नाम अब ‘कोशी प्रदेश’

श्रेणी : BANNER

2 years
birgunj report
143Views
0 Shares

विराटनगर । प्रदेश १ को नाम कोशी प्रदेश प्रदेशसभाबाट पारित भएको छ । बुधबार बसेको प्रदेशसभा बैठकले प्रदेशको नाम कोशी पारित गरेको हो ।

कोसीको पक्षमा ८२ मत खस्यो भने विपक्षमा ४ मत खसेको छ । त्यस्तै मतदान प्रक्रियामा ६ जना अनुपस्थित भएका छन् । नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राई र प्रदेश सांसद कमलप्रसाद जबेगुले संयुक्तरूपमा संशोधन प्रस्ताव दर्ता गराए पनि उक्त प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *