वीरगन्ज :

प्रदेशको नामाकरणमा हुनसक्ने विरोध प्रदर्शन रोक्न विराटनगरमा निषेधाज्ञा जारी

श्रेणी : BANNER

2 years
birgunj report
7Views
0 Shares

विराटनगर । प्रदेश एकको नामकरणको विषयलाई लिएर उत्पन्न हुन सक्ने सुरक्षा खतरालाई मध्यनजर गर्दै स्थनीय प्रशासनले विराटनगरमा निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले आज दिउँसो ३ बजेदेखि लागू हुनेगरी अर्काे आदेश नभएसम्मका लागि विराटनगरका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो । प्रदेशसभामा आज प्रदेशसभाको नामाकरण गरिँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *