वीरगन्ज :

प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीले लिइन् शपथ

श्रेणी : राजनीति

2 years
birgunj report
15Views
0 Shares

काठमाडौं । मञ्जु शर्मा अन्सारीले प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छन् । सिंहदरवारस्थित कानुन समितिको हलमा आइतबार सभामुख देवराज घिमिरेसक्षम अन्सारीले प्रतिनिधिसभा सदस्य पदको शपथ लिएकी हुन् ।

सांसद सहनाज रहमानको निधनपछि रिक्त रहेको पदमा उनलाई जसपाले सांसद बनाएको हो । अन्सारी पार्टीको मुस्लिम समुदायबाट समानुपातिकतर्फको सूचीको दोस्रो वरीयतामा थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *