वीरगन्ज :

प्रतिनिधिसभाका उम्मेदवारले तीन वटा सम्पर्क कार्यालय खोल्न पाउने

श्रेणी : BANNER

2 years
birgunj report
15Views
0 Shares

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर चार गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारलाई सम्पर्क कार्यालय खोल्ने सम्बन्धमा सात बुँदे निर्देशन जारी गरेको छ ।

मंगलबार आयोगले सात बुँदे निर्देशन जारी गरेको हो । जसअनुसार प्रतिनिधिसभा सदस्यका उम्मेदवारले बढीमा ३ वटासम्म सम्पर्क कार्यालय खोल्न पाउने भएका छन् भने प्रदेशसभाका उम्मेदवारले एउटा मात्र सम्पर्क कार्यालय खोल्न पाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *