वीरगन्ज :

प्रचण्डलाई अमेरिकी राजदूतको बधाई

श्रेणी : राष्ट्रिय

2 years
birgunj report
9Views
0 Shares

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपालका लागि अमेरिकी राजदूत डी.आर. थम्पसनले बधाई दिएका छन् ।

सोमबार सामाजिक सन्जालमार्फत् राजदूत थम्पसनले प्रचण्डलाई बधाई दिएका हुन् । उनले प्रचण्डको प्रधानमन्त्रीत्वकालमा प्रजातन्त्र, मानवअधिकार र आर्थिक समृद्धिका लागि ७५ वर्ष लामो द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुने अपेक्षा राखेको बताएका छन् ।

प्रचण्डलाई प्रधानमन्त्री नियुक्त भएकोमा भारत र चीनले आइतबार नै बधाई दिइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *