वीरगन्ज :

पौडेल र खनालबीच राष्ट्रपति निर्वाचनबारे छलफल

श्रेणी : राजनीति

3 years
birgunj report
47Views
0 Shares

काठमाडौं । राष्ट्रपति पदका उम्मेदवार एंव नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल बीच भेटवार्ता भएको छ ।

सोमबार बिहान दुई नेताबीच भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा समसामयिक राजनीति, राष्ट्रपति निर्वाचनका बारेमा छलफल भएको पौडेलको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *