वीरगन्ज :

पेट्रोल र डिजेलको मूल्य घट्यो

श्रेणी : अर्थ

2 months
Pradeep Sah
2.4kViews
1879 Shares

काठमाडौं,३२ असार । पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल र मट्टिदेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो।

भारतमा पेट्रोल र डिजेलको मूल्य घटेर आएपछि निगमले पनि मूल्य घटाएको हो। नयाँ मूल्यसूची आज(मंगलबार) राति १२ बजेदेखि लागू हुनेछ। नयाँ मूल्यसूचीअनुसार अब पेट्रोलको मूल्य १५० रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य १४८ रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *