वीरगन्ज :

पूर्व गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार राई पक्राउ

श्रेणी : BANNER

2 years
birgunj report
16Views
0 Shares

काठमाडौँ । तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई पक्राउ परेका छन् । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले राई मंगलबार बिहान पक्राउ गरेको हो । राईलाई मंगलबार बिहान ललितपुरबाट पक्राउ गरिएको प्ररीले जनाएको छ ।

यसअघि प्रहरीले नक्कली शरणार्थी बनाएर पैसा असुल्ने गिरोहका केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ र सन्देश शर्मा पोखरेललाई पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *