वीरगन्ज :

पूर्वराजालाई सांसद न्यौपानेको चुनौती: “चुनाव लडेर संसदमा आउनुस् “

श्रेणी : प्रदेश

10 months
Pradeep Sah
2.5kViews
1234 Shares

काठमाडौं,११ फागुन । नेपाली कांग्रेसकी सांसद इश्वरीदेवी न्यौपानेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर संसदमा आउन चुनौती दिएकी छन् ।

आइतबार प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै उनले सत्तामा फर्किने मन भए चुनाव लडेर आउन आह्वान गरिन् ।
‘सत्तामा नै यदि फर्किने चाहना छ भने टिका लगाएर या कसैको कृपाले होइन, नागरिकले पाउने सुविधाको उपयोग गर्दै

२०८४ सालको निर्वाचनमा भाग लिने हिम्मत गर्नुस्’ उनले भनिन् । पूर्वराजाका समर्थकलाई पनि यही बाटो अवलम्बन गर्न उनको आह्वान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *