
श्रेणी : राजनीति
11Views
0
Shares
काठमाडौँ । पूर्वबैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । बिहीबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा शाह रास्वपा प्रवेश गरेका हुन् ।
उनलाई पार्टीको प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । शाह लामो समयसम्म बैंकिङ क्षेत्रमा काम गरेका व्यक्ति हुन् ।

प्रतिक्रिया