वीरगन्ज :

पूर्वगृहमन्त्री खाँणमाथि अनुसन्धान गर्न ४ दिन म्याद थप

श्रेणी : BANNER

2 years
birgunj report
8Views
0 Shares

काठमाडौं । नक्क्ली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई थप चार दिन थुनामा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

नेपाल प्रहरीले खाँणमाथि थप अनुसन्धान गर्नुपर्ने भन्दै जिल्ला अदालत काठमाडौंबाट थप चार दिनको म्याद लिएको हो । यसअघि लिएको तीन दिनको म्याद शनिबार सकिएको थियो ।

नक्कली भुटानी शरणार्थी बनाउन अमेरिका पठाउन पूर्वगृहमन्त्रीको हैसियतमा खाँणले पनि भूमका खेलेको प्रारम्मिक अनुसन्धानमा देखिएपछि उनलाई गत बिहीबाार पक्राउ गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *