वीरगन्ज :

पार्टी हित विपरित कार्य गरेको भन्दै कांग्रेस का क्षेत्रिय सभापति गुप्ता र निर्वतमान प्रदेशसभा सदस्य तेली लाइ कार्वाही

पार्टी हित विपरित कार्य गरेको भन्दै कांग्रेस का क्षेत्रिय सभापति गुप्ता र निर्वतमान प्रदेशसभा सदस्य तेली लाइ कार्वाही

श्रेणी : मधेस

2 years
Pradeep Sah
12Views
0 Shares

वीरगंज, पर्सा

पार्टी हित विपरित कार्य गरेको भन्दै नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नं १ का क्षेत्रिय सभापति अरविन्द गुप्ता र पुर्व प्रदेशसभा सदस्य राजेश्वर साह तेली लाइ कार्वाही गरेको छ।

नेपाली कांग्रेस जिल्ला अनुसासन समिति पर्सा को च.नं. मिति २०७९/०८/१५ जिल्ला अनुशासन समिति पर्साबाट प्राप्त पत्र अनुसार २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी हित विपरित कार्य गरेको भन्दै पर्सा निर्वाचन क्षेत्र नं. १ का सभापति अरविन्द कुमार गुप्ता र निर्वतमान प्रदेशसभा सदस्य राजेश्वर साह तेली लाइ‌
विधानको धारा ३४ को ६ को (ङ) अनुसार कार्वाही गर्नको लागी आएको पत्रमा नेपाली कांग्रेस मधेश अनुशासन समितिको मिति २०७९/१०/११ गतेको बसेको बैठक जिल्लाको निर्णयलाई सदर गरी केन्द्रिय अनुशासन समितिमा पठाइएको नेपाली कांग्रेस प्रदेश अनुशासन समिति का संयोजक सुरेश कुमार यादव द्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *