
श्रेणी : समाचार
30Views
0
Shares
काठमाडौँ । काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर २ देउराली नजिकै गएको पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ५१ वर्षीय राजु श्रेष्ठ‚ उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र छोरी डेढ वर्षीया सारथी श्रेष्ठ रहेका चन्द्रागिरी– २ वडाध्यक्ष भाइकृष्ण तामाङले जानकारी दिएका छन् । पहिरोले रेकी ध्यान केन्द्रमा सुतिरहेका उनीहरूको मृत्यु भएको वडाध्यक्ष तामाङले बताए ।


प्रतिक्रिया