वीरगन्ज :

पहिरोका कारण वेशीसहर चामे सडक अवरुद्ध

श्रेणी : समाचार

3 years
birgunj report
9Views
0 Shares


काठमाडौं । भदौ ६ गते
पहिरोका कारण वेशीसहर चामे सहड अवरुद्ध भएको छ ।मनाङको नासो गाउँपालिका १ म्यार्दी भिरमा आज बिहान पहिरो खस्दा वेशीशहर चामे सडकखण्डमा आवागमन रोकिएको हो ।

आज बिहान ७ बजे पहिरो खसेको र हटाउनको लागि समन्वय भइरहेको मनाङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *