वीरगन्ज :

पर्सा-२ (१) मा कांग्रेसका पटेल निर्वाचित

श्रेणी : BANNER

3 years
birgunj report
37Views
0 Shares

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (१) मा नेपाली कांग्रेसका श्याम पटेल निर्वाचित भएका छन् । पटेल जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार रामनरेश प्रसाद यादवलाई एक हजार छ सय ५७ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् ।

उनले १३ हजार सात सय ८४ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिस्पर्धी जसापा–एमालेका साझा उम्मेदवार यादवले भने १२ हजार एक सय १७ मत प्राप्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *