वीरगन्ज :

पर्सा-१ मा जसपाका प्रदीप यादव विजयी

श्रेणी : BANNER

2 years
birgunj report
7Views
0 Shares

वीरगंज । पर्सा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ जनता समाजवादी पार्टीका नेता प्रदीप यादव विजयी भएका छन् । यादव २२ हजार ५३७ मत ल्याउँदै निर्वाचित भएका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार अजय कुमार द्विवेदीले २० हजार ९१७ मत ल्याएका छन् । राप्रपाका किरणमान डंगोलले २६ सय ५९ मत ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *