श्रेणी : BANNER
206Views
0
Shares

७ कार्तिक / पर्सा जिल्ला निर्वाचन क्षेत्र नं १(ख) का नेपाली कांग्रेस बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार नेता तथा समाजसेवी रामनारायण कुर्मी द्वारा हिन्दू धर्मावलम्बीको दोस्रो महान चाड दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त गर्नुभएको छ।
कुर्मी ले पर्सा जिल्ला निर्वाचन क्षेत्र नं १(ख) का जनसमुदाय लगायत स्वादेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदी बहिनीहरूमा महत्त्वपूर्ण चाड शुभ दिपावली धनतेरस देखि शुरूवात हुने भएकाले सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गरेका हुन्।
यस वर्ष डेंगु रोग को संक्रमण काठमाडौं लगायत देश भरि कहि कतै देखा परेको हुँदा उक्त डेंगु रोग मुक्त होस भनि लक्ष्मी माता तथा छठी माता सँग प्रथना गरेका हुन्।
प्रतिक्रिया