
श्रेणी : BANNER

वीरगंज, पर्सा
पर्सा जिल्ला को निर्वाचन क्षेत्र नं १ (क) मा नेता रहबर अंसारीको पंक्षमा युवा देखी बृद्वा सम्म उत्साह छाएको छ।
नेता रहबर अंसारी पाँच दलिय गठबन्धनको तर्फबाट निर्वाचन क्षेत्र नं १ (क) बाट प्रदेश सभा सदस्यमा नेकपा माओवादी केन्द्र चुनाव चिन्ह(हसुवा हतौडी)बाट प्रतिस्पर्धा रहेका हुन्।
नेता रहबर अंसारीले मतदाताको घर द्वारमा आफ्नो पंक्षमा मत माग्न जादा त्यस क्षेत्रको मतदाता युवा देखी बृद्वा सम्म रहबर अंसारी को पंक्षमा मतदान गरी विजय गराउन आतुर रहेका छन् ।
नेता रहबर अंसारी प्रतिस्पर्धामा रहेका नेताहरु मध्ये एक असल शिक्षित एवं युवाहरु को साथमा रहने र बृद्व बृद्वाहरु को दुख सुखमा सधै सहयोग गरिरहने चिरपरिचित व्यक्ति हुन।
नेता रहबर अंसारीले आफ्नो नाम बाट संचालन गरेका रहबर केयर फाउण्डेशन द्वारा मिलन चौक ,बेलवा र बहुवरीबाट निशुल्क रुपमा सेवा प्रदान गर्दै आएका हुन्।


प्रतिक्रिया