श्रेणी : मधेस
1.8kViews
1637
Shares
नवगठित समितिकाे उपाध्यक्षमा प्रणय साह, महिला उपाध्यक्षमा बिमला गुप्ता, सचिवमा नितेश कर्ण, सह सचिवमा अर्जुन गुप्ता, बिशाल यादब, कोषाधयक्षमा दिपक कुशवाहा, सदस्यमा सुमेशवर साह( धिरज), जाकिर हुसैन, पुनम चौधरी, राज सर्राफ, राज कुमारी गुप्ता, राजु बैठा, बिनोद यादब र विशाल पटेल रहेका छन् ।
नेपाल पत्रकार महासंघ पर्साकाे सभा हलमा भएकाे घाेषणा सभा नेपाल सरकारका खानेपानीमन्त्री प्रदिप यादवले नवगठित समितिका सबै पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई फूलमाला तथा टीका लगाई बधाई व्यक्त गरेका थिए ।
साे अवसरमा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल, समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य मनाेज पटेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्रतिक्रिया