वीरगन्ज :

पर्साको पाडेपुरमा ३० विपन्न बालबालिकालाई सुइटर वितरण

श्रेणी : मधेस

1 year
Pradeep Sah
2.5kViews
1860 Shares

बीरगन्ज,१० माघ । पर्साको जगरनाथपुर गाउँपालिका–१ पाडेपुरमा रहेको मदरसामा अध्ययनरत मुस्लिम समुदायका ३० जना बालबालिकालाई ऊनको सुइटर वितरण गरिएको छ।

जनमत पार्टी पर्साका नेता बृजेश्वर प्रसाद चौधरीले बिहीबार बिहान मदरसामा पुगेर चिसोबाट प्रभावित विपन्न बालबालिकालाई सुइटर वितरण गरेका हुन्। बालबालिकाको स्वास्थ्यमा चिसोले पर्ने असरलाई मध्यनजर गर्दै सहयोग गरिएको चौधरीले बताए।

सुइटर वितरण कार्यक्रममा मदरसाका शिक्षक मौलाना हरसुदिन राउत गदी, सामाजसेवी शहरुम राउत गदी, पूर्व गाविस अध्यक्ष मोहीलाल राउत गदी, शुभावती देवी, चन्दन रामलगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *