
श्रेणी : राजनीति
100Views
0
Shares
काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभाको प्रमुख सचेतकमा पदम गिरीलाई नियुक्त गरेको छ । पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले गिरीलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।
गिरी मंसिर ४ को निर्वाचनमा पर्वतबाट विजयी भएका थिए । त्यसैगरी एमालेले प्रतिनिधिसभाको सचेतकमा महेश बर्तौलालाई नियुक्त गरेको छ ।

प्रतिक्रिया