वीरगन्ज :

नेपाल–भारत सीमा क्षेत्रमा गोली हानी एक महिलाको हत्या

श्रेणी : BANNER

2 years
birgunj report
9Views
0 Shares

जनकपुरधाम । धनुषास्थित नेपाल–भारत सीमा क्षेत्रमा गोली हानी एक महिलाको हत्या गरिएको छ । धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका–२ स्थित दशगजा पारी गोली हानी महिलाको हत्या गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी वेदप्रसाद गौतमका अनुसार शनिबार राति आठ बजेको समयमा अज्ञात समूहले अन्दाजी २५/२६ वर्षकी महिलालाई गोली हानी हत्या गरेको हो । उनका अनुसार ‘शव पोस्टमार्टमका लागि भारतीय प्रहरीले लगेको छ । महिलाको पहिचान खुलेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *