वीरगन्ज :

नेपाल-भारतबीचको खेल २३ ओभरमा सीमित, भारतका लागि १४५ रनको लक्ष्य

श्रेणी : खेलकुद

1 year
birgunj report
116Views
0 Shares

काठमाडौं । वर्षाका कारण रोकिएको नेपाल र भारतबीचको खेल फेरि सुरु भएको छ । श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा रेफ्रिले मैदान जाँच गरेपछि साढे १० बजेदेखि खेल सुरु भएको हो ।

वर्षाले खेल रोकिएपछि ५० ओभरको खेल अब २३ ओभरमा सीमित पारिएको छ । ओभर घटेसँगै भारतका लागि १४५ रनको लक्ष्य दिइएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भारतलाई २३१ रनको लक्ष्य दिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *