 
						श्रेणी : BANNER
      94Views
      
      
      0
      Shares
      
      
काठमाडौं । नेपाल वायु सेवा निगमले भदौ २० गतेदेखि साउदी अरेबियाको दमाममा उडान सुरु गर्ने भएको छ । त्यसका लागि निगमले शनिबारदेखि टिकट बुकिङ खुला गरेको छ ।
सुरुमा साताको दुई दिन बुधबार र शनिबार उडान हुने र थप माग अनुसार गन्तव्य विस्तार गरिने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । काठमाडौं–दमाम प्रमोसनल फेयर ३५ हजार रुपैयाँ तोकिएको छ ।

 
     
    
 
     
									 
									 
									 
									 
         
        
प्रतिक्रिया