
श्रेणी : BANNER
17Views
0
Shares

वीरगंज, पर्सा
नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नं १(ख) मा प्रदेश सभाको उम्मेदवार रामनारायण कुर्मी द्वारा वीरगंज महानगरपालिका वार्ड नं ४ मा चुनावी चनावी छलफल कार्यक्रम सम्पन्न भएको छ।
नेपाली कांग्रेसका नेता तथा निर्वाचन क्षेत्र नं १ (ख) प्रदेश सभा सदस्य उम्मेदवार राम नारायण कुर्मीले वीरगंज महानगरपालिका वडा नं ४ विर्तामा आफ्नो पार्टीका नेता कार्यकर्ताहरु सँग चनावी छलफल गर्दै नेपाली कांग्रेसको चुनाव चिन्ह गाछी छापमा मतदान गर्नको निमित्त जन्तामा जागरुकता लयाउनको निमित्त आग्रह गरेका हुन्।
साथै निर्वाचन क्षेत्र नं १ (ख) मा कसरी जित हासिल गर्न सकिन्छ त्यसको को बारेमा आफ्नो पार्टीका नेता कार्यकर्ताहरु सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका हुन्।

प्रतिक्रिया