वीरगन्ज :

नेपाली कांग्रेसका शशांक कोइरालाको चौथो जीत

श्रेणी : BANNER

2 years
birgunj report
14Views
0 Shares

पूर्वी नवलपरासी । पूर्वीनवलपरासी क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका डा. शशांक कोइराला निर्वाचित भएका छन् । नेकपा एमालेका कृष्ण पौडललाई २ हजार ८२ मतान्तरले पराजित गर्दै कोइराला चौथो पटक निर्वाचित भएका हुन् ।

कोइरालाले २७ हजार १ सय २७ मत ल्याएका छन् भने एमालेका पौडेलले २५ हजार ४३ र राजन गौतम ( रास्वपा)ले २३ हजार ३ सय १ मत ल्याएका छन् । कोइराला २०६४, २०७०, २०७४ र यसपटक गरी एउटै निर्वाचन क्षेत्रबाट लगातार विजयी भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *