वीरगन्ज :

नेता पटेलद्वारा “एभरि डे रुफ टप सेकुवा कर्नर“ को उदघाटन

श्रेणी : मधेस

2 years
Pradeep Sah
2.0kViews
1313 Shares

वीरगंज । नेकपा एमाले केन्द्रीय सल्लाहकार समितिका सदस्य शिव पटेलले साेमबार एक समारोहका बिच “ एभरि डे रुफ टप सेकुवा कर्नर “ को उदघाटन गरेका छन् ।

सेकुवा कर्नरकाे उद्घाटन गर्दै नेता पटेलले अहिले देशमा चलिरहेको आर्थिक मन्दिका बिच वीरगंज शहर भित्रका युवाहरु लगानि गरि होटेल सन्चालन गर्नु आफैमा चुनौती रहेको बताउँदै सेकुवा कर्नरले वीरगंजमा आफ्नो अलगै पहिचान बनाइ ग्राहकलाई सन्तुष्टि हुने गरि सेवा दिनेमा आफु बिश्वस्त रहेको बताए ।

वीरगंज मुर्लिस्थित सम्झना होटेल अगाडी शहरको बिचमा रहेको यो सेकुवा कर्नरमा शहरका पांच युवा मिलि करिब तिस लाखको लगानिमा साेमबारदेखि सन्चालनमा आएको होटेल सन्चालक शुशिल सिन्ह राजपुतले जानकारी दिए ।  कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *