वीरगन्ज :

नेकपा माओवादीले बोलायो संसदीय दलको बैठक

श्रेणी : प्रदेश

1 year
Pradeep Sah
3.0kViews
1321 Shares

काठमाडौं,१५ माघ । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक आब्हान गरेको छ। प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले बिहीबार दिउँसो १ बजेका लागि बैठक आब्हान गरेको हो।

सो बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने प्रमुख सचेतक हितराज पाण्डेले सञ्चारकर्मीलाइ जानकारी दिए। माघ १८ गते सुरू हुन लागेको संसद्को हिउँदे अधिवेशनको तयारीका लागि सो बैठक बोलाइएको हो।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेरहथुमलगायत पूर्वी पहाडी जिल्लाहरूको दुइ दिने भ्रमणमा रहेकाले संसदको बैठक अघिल्लो दिन दलको बैठक बोलाइएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *