वीरगन्ज :

नेकपाका केन्द्रीय सदस्यहरूको आज शपथ ग्रहण

श्रेणी : प्रदेश

1 day
Pradeep Sah
2.7kViews
1637 Shares

काठमाडौं,२९ पुस – नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का केन्द्रीय सदस्यहरूलाई आज शपथ ग्रहण गराइने भएको छ । पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो साढे १ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ ।

गत २९ कात्तिकमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत दर्जनभन्दा बढी वामघटकहरूबीच एकतापछि नेपाली कम्युनिस्ट पार्टी घोषणा गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *