वीरगन्ज :

निहारिका राजपुतका छोराको डीएनए शिवराजसँग मिल्यो

श्रेणी : BANNER

2 years
birgunj report
5Views
0 Shares

काठमाडौं । निहारिका राजपुतका छोराको डीएनए शिवराज श्रेष्ठसँग मिलेको छ । उच्च अदालत जनकपुरका रजिस्ट्रार खड्गराज अधिकारीका अनुसार निहारिकाका छोराको डीएनए आरोपी शिवराजसँग मिलेको हो ।

लतिलपुरको खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा निहारिकाका छोराको डीएनए शिवराजसँग मिलेको रजिष्टार अधिकारीले बताए ।

उच्च अदालत, जनकपुरले निहारिकाका छोरा र शिवको डीएनए जाँच गर्न ८ भदौमा आदेश दिएको थियो । शिवराजले बलात्कार गरेपछि छोरा जन्मिएको निहारिकाको आरोप थियो। शिवराजले चाहिँ आरोप अस्वीकार गर्दै आएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *