वीरगन्ज :

निर्वाचन परिणाम मेरो अनुकूल आउँछः शाक्य

श्रेणी : समाचार

2 years
birgunj report
18Views
0 Shares

काठमाडौं । नेकपा एमालेकातर्फबाट उपराष्ट्रपति पदकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले निर्वाचनमा आफू अनुकुल हुने दाबी गरेकी छिन् ।

शुक्रबार संसद भवन नयाँबानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै शाक्यले उपराष्ट्रपति निर्वाचन परिणाम आफू अनुकूल हुने बताएकी हुन् ।

उनले भनिन्,’निर्वाचन जित्नेमा आशावादी छु । उपराष्ट्रपति निर्वाचन आफ्नो अनुकूल हुने देख्छु ।’

निर्वाचनमा शाक्यसहित जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहाय यादव उम्मेदवार छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *