वीरगन्ज :

नारायणकाजी उपप्रधानमन्त्री बन्ने

श्रेणी : BANNER

3 years
birgunj report
36Views
0 Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने भएको छ ।

सोमबार बिहान बसेको पार्टी पदाधिकारीको बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको माओवादीका सचिव गणेश साहले जानकारी दिए । श्रेष्ठ राष्ट्रिय सभाका सांसद हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *