वीरगन्ज :

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीलाई नौं बुँदे स्पष्टीकरण

श्रेणी : BANNER

2 years
birgunj report
19Views
0 Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्ड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई नौं बुँदे स्पष्टीकरण सोधेको छ । मंगलबार मन्त्रालयले महानिर्देशक अधिकारीलाई नौ बुँदे स्पष्टीकरण सोधेको हो ।

पदीय जिम्मेवारीविपरीत काम गरेको, आफ्नो जिम्मेवारी र कर्तव्य निर्वाह गर्न असफल रहेको भन्दै उनको क्षमतामा प्रश्न उठाइएको छ । उडान सुरक्षामा चरम लापरवाही हुँदासमेत ध्यान नदिएको, प्राधिकरणलाई हानि पुर्याएकोलगायतका विषयमा सरकारले स्पष्टीकरण सोधेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *